समाचारशुक्रबार, मंसिर १५, २०६९

प्रधानमन्त्रीले बालहठ देखाएः नेता ओली

हिमालखबर

काठमाडौंमा १५ मंसीरमा आयोजित युवा संघ नेपालको विधान सम्मेलनको उद्घाटन गर्दे नेता ओलीले एकीकृत माओवादीको सत्ता मोहका कारण देशको भविष्य अन्योलमा परेको टिप्पणी गरे । उनले प्रधानमन्त्रीको सत्ता मोह नै निकासको बाधक भएको भन्दै राष्ट्रपतिको कदमबारे टिप्पणी गर्नुभन्दा अदालतको सहायता लिन प्रधानमन्त्री डाक्टर भट्टराईलाई चुनौति दिए ।

नेता ओलीले सहमतिको संस्कार तोडेर अघि बढेको सरकारले मंसीरमा घोषणा गरेको निर्वाचन हुन नसकेकाले राजनीतिक हैसियत गुमाइसकेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>