समाचारमंगलबार, मंसिर १९, २०६९

झापास्थित शरणार्थी शिविरमा भीषण आगलागी

हिमालखबर

आगलागीबाट सेक्टर सी अन्तर्गतका ५० वटा घरहरु जलिसेको र आगलागी अँझै पनि नियन्त्रणमा आइनसकेको स्थानीय पत्रकार गोपाल गर्तौलाले जानकारी दिए ।

उनका अनुसार दुइवटा दमकल, प्रहरी र स्थानीबासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् तर, तेज हावा चलिरहेकोले हजारौं छाप्राहरु रहेको उक्त शिविरमा आगो बढ्ने क्रम जारी नै छ ।

आगो दिउँसो १:३० बजेदेखि शुरु भएको थियो भने आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>