समाचारमंगलबार, मंसिर १९, २०६९

२०७ एमाओवादी कार्यकर्ताको मुद्दा फिर्ता

हिमालखबर

सिंहदरबारमा १९ मंसीरमा बसेको मन्त्रिपरिषद्को बैठकले २०७ जना  एमाओवादी कार्यकर्ताको मुद्दा फिर्ता लिएको हो । प्रधानमन्त्री भट्टराईको प्रत्यक्ष दबवमा उनको जिल्लाको सबैभन्दा बढी ६६ जनाको मुद्दा फिर्ता लिइएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । सरकारको निर्णयले गोर्खा, सिन्धुली, संखुवासभा, काभ्रे र सिराहाका माओवादी कार्यकर्ताले आपराधिक मुद्दाबाट छुटकारा पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>