दीक्षितको गिरफ्तारीविरुद्ध मानवअधिकार आयोगमा उजुरी

पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानूनी थुनामा राखेर मानवअधिकारको गम्भीर उल्लंघन गरको भन्दै उनकी पत्नी शान्ता दीक्षितले राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी दर्ता गराएकी छन् ।