समाचारशुक्रबार, मंसिर २२, २०६९

दिवङ्गत राजदूतको शव भोलि ल्याइने

हिमालखबर

ताबदारको शव ल्याउने आवश्यक व्यवस्थाका लागि सरकारले इजरायलको तेलअभिवस्थित नेपाली दूतावासका उपप्रमुख रमेश खनाललाई कायरोतर्फ पठाइसकेको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता दुर्गाबहादुर सुवेदीले बताए । “संभवतः उहाँको शव भोलि बिहान आइपुग्नेछ, सुवेदीले भने ।”

वि.सं.२०४६ यता तबदारसहित बहालवाला तीनजना राजदूतको विदेशमा निधन भइसकेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>