प्रधानमन्त्री बाबुराम भट्टराईले लोडसेडिङ दैनिक १२ घण्टा भन्दा बढ्न नदिने बताए पनि प्राधिकरण स्रोत लोडसेडिङ दैनिक १९ घण्टासम्म पुग्ने बताउँछ । नदीमा पानीको बहाव घटेकोले विद्युत उत्पादन कम हुँदा लोडसेडिङ बढाउनु परेको प्राधिकरणको भनाई छ ।
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्