समाचारशुक्रबार, मंसिर २२, २०६९

किशोरीमाथि पेट्रोल छर्केर आगो

हिमालखबर

गुलरिया नगरपालिका–८ की शिवा हासमीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको जिल्ला प्रहरी कार्यालय वर्दियाले जनाएको छ । आगोले शरीर पूरै जलेर स्वास्थय अवस्था गम्भीर भएकी शिवालाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले बतायो ।

पीडित किशोरीका परिवारले छिमेकी २० वर्षीय बाबु खानले पेट्रोल छर्केर आगो लगाएको बताएपछि खानलाई प्रहरीले पक्राउ गरेको छ तर, खानले उक्त आरोप स्वीकार नगरिसकेको र अनुसन्धान जारी रहेको  प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>