समाचारशनिबार, मंसिर २३, २०६९

स्काउट एसियाप्रशान्तमा पहिलो पटक नेपाली उपाध्यक्ष

हिमालखबर

बङ्गलादेशको ढाकामा हालै सम्पन्न उक्त सम्मेलनबाट स्काउटिङ क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको प्रथम उपाध्यक्ष पदमा निर्वाचित हुने लामिछाने पहिलो नेपाली हुन् । तीन वर्षे कार्यकाल रहने १३ सदस्यीय समितिमा चीनका छाओ छुपो अध्यक्ष निर्वाचित भएका छन् ।

३७ देशका प्रतिनिधि एवम् पर्यवेक्षक गरी ४२५ जना स्काउटको सहभागिता रहेको उक्त सम्मेलनले अन्य पाँच उपसमितिसमेत गठन गरेको छ भने चार वटा उपसमितिमा नेपालका स्काउटहरु पनि समावेश हुनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>