समाचारआइतबार, मंसिर २४, २०६९

पाल्पामा बिद्यार्थीहरु गिरफ्तार

हिमालखबर

तस्बीरः देब पचभैया, पाल्पा

पाल्पाको सोमादीमा आयोजित बिकास मेलाको समापन गर्न जाँदै गरेका मन्त्रीलाई २४ मंसीर दिउँसो संयुक्त बिद्यार्थी आन्दोलनका  बिद्यार्थीहरुले तानसेनको बतासे डांडामा कालो झण्डा देखाएका हुन् ।

गिरफ्तार पछि प्रहरीको गाडीमा रहेका बिद्यार्थीहरुले सरकार बिरुद्ध चर्का नाराबाजी गरेका थिए । त्यसक्रममा केही विद्यार्थीहरु घाइते भएको पनि स्थानीय विद्यार्थी संगठनहरुले जनाएका छन् ।

देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>