समाचारसोमबार, मंसिर २५, २०६९

दाहाल र भट्टराई पक्षका कार्यकर्ताबीच कुटाकुट

हिमालखबर

घटनामा परेर दुई जना मजदुर घाईते भएका छन् । दाहाल पक्षीय कार्यकर्ता याक एन्ड यति होटलका रतन मगरकोटी र सांग्रिलाका मुकुन्द पन्त, भेनसका प्रेम बोलखेले होटल एभरेस्टका कोषाध्यक्ष विक्रम राई र सहसचिव मणिराम थापालाई कुटपिट गरी घाइते बनाएका हुन् ।

संगठन दर्ता गर्न श्रम कार्यालय टेकु पुगेका दुई पक्षबीच झडप भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>