समाचारसोमबार, मंसिर २५, २०६९

म्याद थप्नुको कारण देखाऊ: सर्वोच्च

हिमालखबर

प्रधानमन्त्री पदका लागि दावी गरेका किशोरी महतोले दायर गरेको रिटमा सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ दिन राष्ट्रपति कार्यालयको नाममा कारण देखाउ आदेश जारी गरेको हो । सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले पहिलोपटक ८ मंसीरमा दलहरुलाई आव्हान गरेपछि महतोले आफ्नो नाम राष्ट्रपतिसमक्ष प्रस्ताव गरेका थिए ।

प्रधानन्यायाधीश खिलराज रेग्मीको इजलाशले समयभित्र प्राप्त निवेदनमाथि कुनै निर्णय नगरी फेरी अर्को समय थप्नुको कारण माग गरेको सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>