समाचारसोमबार, मंसिर २५, २०६९
स्वीस बैंकमा पूर्वराजाको नाममा रकम छैन
सूचना तथा सञ्चार मन्त्रालयमा २५ मंसीरमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा ट्रस्टका प्रवक्ता शरदराज विष्टले नेपाल सरकारले स्वीस सरकार समक्ष अनुरोध गरी पठाएको पत्रको जवाफमा स्व. राजाको नाममा कुनै पनि खाता नभएको जानकारी आएको बताएका थिए ।
