रमझमबिहीबार, पौष ५, २०६९
कल्पो भइन् मिस युनिभर्स (फोटो फिचर)
२० वर्षीया कल्पोले अमेरिकाको लास भेगासस्थित प्लानेट हलिउडमा आयोजित मिस युनिभर्स प्रतियोगितामा ८८ देशका सुंदरीहरुलाई पछि पार्दै यो उपाधि हात परेकी हुन् ।
उनलाई अघिल्लो वर्षकी मिस युनिभर्स अंगोलाकी लीला लोपेजले ताज लगाइ दिएकी थिइन् । फिलिपिन्सकी जेनी तुगोनो उपविजेता बनिन् भने भेनेजुएलाकी इरेने सोफिया इसर कुइन्तेरो तेस्रो स्थानमा रहिन् ।
भारतीय सञ्चारमाध्यमहरुमा चर्चामा रहेकी बिहारकी शिल्पा अन्तिम दशमा पुग्न पनि असफल भइन् ।




