समाचारआइतबार, पौष ८, २०६९

राष्ट्रपतिद्वारा सर्बदलीय बैठक आह्वान

हिमालखबर

राष्ट्रपतिले विघटित संविधानसभामा रहेका सबै दलका प्रतिनिधिलाई ९ पुस बिहान ९ बजे बोलाएका छन् ।

राष्ट्रपति कार्यालयले आज जारी गरेको सूचनामा ‘तत्कालिन संविधानसभामा रहेका सबै दलका प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई पुस ९ गते सोमबार बिहान ९ बजे राष्ट्रपति भवन शीतल निवासमा भेटघाटका लागि आमन्त्रण गर्नुभएको’ उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>