समाचारसोमबार, पौष ९, २०६९

विदेशीको हस्तक्षेपले सहमति बिथोलियो: पोखरेल

हिमालखबर

नेपालको राजनीतिक निकासका लागि केही विदेशी शक्तिहरू क्रियाशील रहेको भन्दै उनले नेपालको राजनीतिमा कुनै देशको हस्तक्षेप स्वीकार्य नहुने बताए । पार्टीको कामका लागि ९ पुसमा म्याग्दी आएका पोखरेलले पत्रकार भेटघाट कार्यक्रममा राजनीतिक दलहरू विदेशी प्रभावबाट मुक्त भएर अगाडि नबढेसम्म मुलुकले निकास पाउन नसक्ने ठोकुवा गरे ।

कार्यक्रममा एमाओवादी मगरात राज्य संयोजक लोकेन्द्र विष्ट मगरले पार्टीका केही नेतालाई अनियमितताको आरोप लागेकाले उनीहरूको बारेमा छानबिन भइरहेको भन्दै अनियमितता गरेको खुल्न आएमा कारबाही हुने बताएका थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>