समाचारसोमबार, पौष ९, २०६९

बैंकबाट लुटेको रकम चालकको कोठामा

हिमालखबर

प्रहरीले ९ पुस दिउँसो बैंककै गाडी चालक मानपुर ९ झिङगै घर भएका अमर बोहराको तुलसीपुरस्थित डेरामा बोरामा लुकाई राखेको अबस्थामा उक्त रकम फेला पारेको बताएको छ ।

अहिले बरामद रकम गिन्ती कार्य जारी रहेकाले कति बरामद भयो भन्ने बारेमा एकिन हुन नसकेको प्रहरीले बताएको छ ।

६ पुस साँझ तीन जनाको संख्यामा आएका हतियारधारी समूहले आपूmहरुलाई नियन्त्रणमा लिएर पैसा लुटेको बैंकका कर्मचारीले बताउँदै आए पनि प्रहरीले घट्नालाई शंकास्पद बताउँदै आएको थियो । देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>