समाचारमंगलबार, पौष १०, २०६९

लोडसेडिङ दैनिक १२ घण्टा पुग्यो (तालिकासहित)

हिमालखबर

दैनिक १० घण्टा लोडसेडिङ् हुँदै आएकोमा प्राधिकरणले दुई घण्टा थप गरेको हो । प्रधानमन्त्री बाबुराम भट्टराईले यस वर्ष लोडसेडिङ् १२ घण्टा भन्दा बढी हुन नदिने दाबी गरे पनि प्राधिकरणले भने १९ घण्टासम्म लोडसेडिङ् हुन सक्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>