समाचारमंगलबार, पौष १०, २०६९

पुनरावेदनमा नियुक्ति चाँडै हुनेः प्रधान न्यायाधीश

हिमालखबर

सर्वोच्च अदालत बार इकाईले १० काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानन्याधीश रेग्मीले नियुक्तिको मापदण्ड तयार भएकाले पुनरावेदन र जिल्ला अदालतमा रिक्त रहेका न्यायाधीशहरुको नियुक्ति प्रक्रिया चा“डै नै अघि बढ्ने जानकारी दिए । उनले मुलुकमा संक्रमणकालीन अवस्था लम्बिएका कारण सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिको प्रक्रिया भने रोकिएको बताए ।

प्रधानन्यायधीश रेग्मीले अदालतको सेवामा सर्वसाधारणको पहुँच सहज बनाउन सर्वोच्च लागिपरेको दाबी गरे । उनले सर्वसाधारणलाई कम खर्च र सहज तरिकाबाट न्याय प्रदान गर्न मातहतका कर्मचारीलाई निर्देशनसमेत दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>