समाचारबुधबार, पौष ११, २०६९
जाडोले कठ्याङग्रिएर मृत्यु
केही दिनदेखि श्वासप्रश्वास र रुघाखोकीले गल्दै आएका पासवान ११ पुस बिहान ओछ्यानमा मृत भेटिएको उनका छोरा शत्रुघ्नले जानकारी दिए । उनको जाडोले कक्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काका अनुसार पासवानले न्यानो लुगा र पोषणयुक्त खाना पाएका थिएनन् ।
