समाचारबिहीबार, पौष १२, २०६९
एनटिभी अध्यक्षमा सीताराम अग्रवाल
१२ पुस बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो । त्यस्तै, बैठकले गाविस सचिवहरुलाई मासिक १५ सय अतिरिक्त भत्ता दिने निर्णय गरेको छ भने प्रधानसेनापति गौरव शमशेर राणाको आसन्न भारत भ्रमणलाई स्वीकृत दिएको छ ।
