समाचारशुक्रबार, पौष १३, २०६९

‘दुई दिनमा सहमति नगरे वैशाखमा निर्वाचन असम्भव’

हिमालखबर

निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले १५ पुससम्म पनि दलहरुबीच सहमति नभए वैशाखमा निर्वाचन हुन नसक्ने बताएका हुन् । उनले बैशाखमा निर्वाचन गर्न संविधान, ऐन संशोसधनलगायतका प्रक्रिया पूरा गरी सम्पूर्ण तयारी गर्नका लागि समय कम रहेको भन्दै दुई दिनभित्रै सहमति गर्न दलहरुलाई आग्रह गरिएको बताएका छन् ।

दलहरुबीचमा भने राष्ट्रपतिले दिएको पछिल्लो समयसीमा सकिनै लाग्दा पनि औपचारिक छलफल हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>