समाचारशुक्रबार, पौष १३, २०६९

अब आन्दोलनमै जानु पर्छः खनाल

हिमालखबर

१३ पुसमा विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष खनालले राष्ट्रपति भारतबाट फर्किएलगत्तै एकपटक सहमतिको प्रयास थालिने र त्यो सम्भव नभए आन्दोलन शुरु गरिने बताए । उनले भने, “एमाओवादी र मधेशी मोर्चा दुवै सत्ता लम्बाउनका लागि आगामी बैशाखमा निर्वाचन चाहँदैनन् ।”

उनले नेपाली जनतामाथि तानाशाही लाद्न एमाओवादी उद्दत रहेको आरोप लगाउँदै तर, त्यो सम्भव नहुने बताएका थिए   ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>