समाचारआइतबार, पौष १५, २०६९

राष्ट्रपतिले दलहरुलाई फेरि बोलाए

हिमालखबर

१५ पुस बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने बैठक दलहरुबीच भएका छलफलहरुको समिक्षा र राष्ट्रपतिको आगामी कदमका विषयमा केन्द्रित हुनेछ । राष्ट्रपति भारतबाट फर्कनुअघि सहमति गर्ने प्रतिवद्धता जनाएका दलहरुले यो बीचमा कुनै औपचारिक छलफल नै नगरी समय कटाएपछि राष्ट्रपति असन्तुष्ट छन् ।
छलफलमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका नेताहरु शीतल निवस जाँदैछन् ।

एकीकृत नेकपा माओवादीसहित सत्तासिन दलहरुले संविधानसभा पुनःस्थापनाको विषय अघि सार्दा दलहरूबीच थप दुरी बढेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>