समाचारआइतबार, पौष १५, २०६९

नेता बास्तोलाको शल्यक्रिया सम्पन्न

हिमालखबर

उक्त अस्पतालका डा. सिद्धिराज शर्मा नेतृत्वको टोलीले करिब तीन घन्टा लगाएर राति साढे ९ बजे शल्यक्रिया सम्पन्न गरेको उनका भतिज तारा बास्तोलाले जानकारी गराएका छन् । नेता बास्तोलालाई भेन्टिलेटरमा राखिएको र होस नखुलेको उनले बताए ।

बास्तोला समाजको एक कार्यक्रममा विराटनगर पुगेका नेता बास्तोला १४ पुस बिहान एक्कासी बिरामी भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । तर, धरानमा उनलाई मस्तिष्कघात भएको पुष्टि भएकोले थप उपचारका लागि सिलगुडी लगिएको हो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>