समाचारसोमबार, पौष १६, २०६९

महिला हिंसाविरुद्ध अनेमसंघको प्रदर्शन

हिमालखबर

१६ पुसमा राजधानीको भद्रकालीमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा पूर्व सांसद सुशीला नेपाल र राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य शान्ति श्रेष्ठ सामान्य घाइते भएका छन् । प्रदर्शनकारीहरुले गृहमन्त्री र प्रधानमन्त्री विरुद्ध चर्को नारावाजी गरेका थिए ।

केही समयदेखि मुलुकमा महिला हिंसा बढ्दै गएपछि नेकपा एमालले आफ्ना बर्गीय संगठनहरुलाई विरोधमा उत्रिन १५ पुसमा निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>