समाचारसोमबार, पौष १६, २०६९
झालाई दूरसञ्चारको अध्यक्षमा नियुक्त नगर्न आदेश
झाको नियुक्ति गैरकानूनी भएको भन्दै परेको रिटमाथि न्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीको संयुक्त इजलासले १६ पुसमा सो आदेश दिएको हो ।
लामो समयसम्म नेपाल आयल निगमका महाप्रवन्धक रहेका झाको सञ्चारको क्षेत्रमा कुनै अनुभव र योग्यता नभएकाले प्राधिकरणको अध्यक्षमा नियुक्त गर्न नमिल्ने भन्दै उच्च कर्मचारी तहबाट विरोध हुँदाहुँदै पनि सरकारका केही मन्त्रिहरुको दबावमा झा दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।
