समाचारमंगलबार, पौष १७, २०६९

महिला हिंसाविरोधि प्रदर्शन जारी

हिमालखबर

स्वस्फूर्तरुपमा इन्टरनेट सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पाँच दिन अघिदेखि शुरु गरेको धर्ना एवम् प्रदर्शन  आज बिहान पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडि जारी रह्यो । त्यस्तै, मध्यान्हमा राजधानीको विभिन्न ठाउँमा प्रदर्शन गर्ने तयारी छ । प्रदर्शनमा विभिन्न संघसंस्थाहरुको सहभागिता पनि बढ्दो छ ।

आज अन्तरपार्टी महिला संजालको संयोजन तथा विभिन्न संघसंस्थाको सहभागितामा विरोध र्‍याली तथा सभा हुन लागेको हो । मध्यान्ह १२ बजे काठमाण्डुको शान्तिबाटिकाबाट र्‍याली शुरु गरेर विभिन्न ठाउँको परिक्रमा गरेर शान्तिबाटिकामै सभा गरिने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>