समाचारबिहीबार, पौष १९, २०६९

मुलुक भयानक रोगग्रस्तः प्रम भट्टराई

हिमालखबर

प्रधानमन्त्री भट्टराईले मुलुकको संक्रमणकाललाई भयानक रोगसँग तुलना गर्दै डाक्टरहरुले फरक फरक औषधि सिफारिस गरेकाले मुलुकको रोग निको नभएको बताए । ललितपुरमा १९ पुसमा सुमेरु अस्पतालको उद्घाटन गर्न पुगेका भट्टराईले सबै मिलेर यो रोगको उपचार गर्नुपर्ने सिफारिस पनि सुनाए ।

दलहरुको राजनीतिक स्वार्थका कारण संक्रमणकाल लम्बिएको आरोप लगाउँदै उनले जनताको चाहना अनुसार शासन व्यवस्था सञ्चालन गर्न दलहरु एक हुनुको बिकल्प नरहेको समेत बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>