समाचारशुक्रबार, पौष २०, २०६९

नेता बास्तोलाको स्वास्थ्यमा सामान्य सुधार

हिमालखबर

उनको फोक्सोमा जमेको कफ र घाँटीको नली सफा गर्नुका साथै मस्तिष्कमा जमेको पानी निकालिएपछि सुन्निएको भाग केही घटेको पारवारिक स्रोतले जनाएको छ । सो अस्पतालमा ७२ घन्टादेखि अचेत अवस्था (कोमा) मा रहेका वास्तोलालाई नलीबाट झोल पदार्थसमेत दिन थालिए पनि अवस्था जटिल नै रहेको बताइएको छ ।

१४ पुसमा मस्तिष्कघात भएपछि भारतको सिलगुडीमा उनको मस्तिष्कको पहिलो शल्यक्रिया गरिएको थियो । त्यसपछि उनलाई पुस १६ गते एयर एम्बुलेन्सबाट दिल्ली पुर्‍याई मेदान्त अस्पतालमा भर्ना गरिएको हो ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>