समाचारबिहीबार, पौष २६, २०६९

विवादले नेकपा–माओवादीको बन्दसत्र प्रभावित

हिमालखबर

भोजपुरा र मिथिला राज्य समितिको प्रतिनिधि विवादका कारण २६ पुस विहान ९ बजे शुरु गर्ने भनिएको बन्दसत्र अझै शुरु हुन सकेको छैन । दुबै राज्य समितिमा अधिवेशन नभएकाले महाधिवेशन प्रतिनिधि चयन गर्ने बेलामा विवाद उत्पन्न भएको स्रोतले जानकारी दिएको छ । केन्द्रीय सदस्यहरू महेन्द्र पासवान र कृष्णदेव सिं दनुवारले आफू पक्षीय प्रतिनिधि धेरै पठाउन खोज्दा विवाद भएको हो ।

यसैगरी माओवादी भातृसंगठन गणतान्त्रिक मञ्चले आफूहरुलाई १६ प्रतिनिधि र ४ पर्यवेक्षकको सट्टा ११ प्रतिनिधि मात्रै दिएको भन्दै विरोध जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>