समाचारबिहीबार, पौष २६, २०६९

राष्ट्रपतिद्वारा नवौं पटक म्याद थप

हिमालखबर

२६ पुस दिउँसो एमाओवादी, कांग्रेस, एमाले र मधेशीमोर्चाका नेताहरुसँगको छलफलपछि राष्ट्रपतिले १ माघ सम्मका लागि समयसीमा थप गरेका हुन् । नेताहरुसँगको छलफलमा राष्ट्रपतिले अहिलेसम्म पनि सहमति गर्न नसकेकोमा नेताहरुसँग असन्तुष्टि व्यक्त गर्दै अब पनि सहमति नभए नयाँ प्रक्रियामा जाने चेतावनी दिएको बुझिएको छ ।

दलका नेताहरुले पुस मसान्तसमममा सहमति जुटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>