समाचारशुक्रबार, पौष २७, २०६९

वाग्ले र दीक्षित दैलेखतर्फ

हिमालखबर

प्रधानमन्त्री बाबुराम भट्टराईले हत्या अनुसन्धान प्रभावित पार्न खोजेको चर्चा चलिरहेका बेला पत्रकारद्वय वाग्ले र दीक्षित स्थलगत अध्ययन अनुसन्धानका लागि त्यसतर्फ लागेका हुन् । २७ पुस मध्यान्ह काठमाडौंबाट सुर्खेत हुँदै दैलेख जान लागेको पत्रकार वाग्लेले जानकारी दिए । स्थलगत अनुगमन र स्थानीय पत्रकारले कसरी रिर्पोटिङ्ग गरिरहेका छन् बुझेर फर्कने उनको भनाई थियो ।

पत्रकार थापालाई तत्कालिन माओवादीले २०६१ असार १२ गते नियन्त्रणमा लिई ४५ दिनपछि साउन २७ मा हत्या गरेको थियो। २१ पुस २०६९ मा प्रहरीले थापा हत्याको अभियोगमा ५ जनालाई गिरफ्तार गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>