समाचारशनिबार, पौष २८, २०६९

दैलेखमा प्रधानमन्त्री र महान्यायधिवक्ताको पुत्ला दहन

हिमालखबर

हत्या गरिएका पत्रकार डेकेन्द्र थापाको गृह जिल्लामा २८ पुसमा भट्टराई र प्रधानको पुत्ला दहन गरिएको हो । प्रधानमन्त्री र महान्यायधिवक्ताले हत्याराहरूलाई बचाउन निर्देशन दिएको भन्दै सञ्चारकर्मी र स्थानीयवासी विरोधमा उत्रेका हुन ।

प्रधानमन्त्री भट्टराईले हत्यारालाई कारवाही गर्दा शान्ति प्रक्रियामा असर पुग्ने बताउँदै आएका छन् भने प्रधानले २७ पुसमा हत्या अनुसन्धान रोक्न लिखित निर्देशन दिएका थिए । ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>