समाचारमंगलबार, माघ २, २०६९
राष्ट्रपति र दलहरुबीच छलफल जारी
केही बेरअघि बैठकको बीचबाट निस्केका प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरूबीच निकासका लागि गम्भीर छलफल भइरहेको उल्लेख गर्दैै आफू कार्यक्रम परेकाले बाहिर निस्केको बताए ।
यसैगरी नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले छलफलमा आफ्नो दलले गोलमेच सम्मेलन गरेर नयाँ भिजन बोक्ने दललाई सरकारको नेतृत्व दिनुपर्ने प्रस्ताव राखेको बताएका छन् । रासस
