समाचारबुधबार, माघ १०, २०६९
‘सबै समस्याको कारक एमाओवादी’
१० माघमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बौल्दै देउवाले अन्य दलहरुसँग छलफल नै नगरी बाबुराम भट्टराई नेतृत्वको सरकारले संविधान सभाको विघटन गराएको र सहमतिबिना नै निर्वाचन घोषणा गरेकाले समस्या आएको बताए ।
उनले सहमतिविना चुनाव हुन नसक्ने भन्दै सम्पूर्ण समस्याको निकासका लागि भट्टराई सरकारको बहिर्गमन जरुरी रहेको पनि बताएका थिए ।
