समाचारबिहीबार, माघ ११, २०६९
२६ डिएसपी एसपीमा बढुवा
एसपीमा बढुवा हुनेहरूमा अजय भट्टराई, प्रकाश अधिकारी, उत्तमराज सुवेदी, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, दिवेस लोहनी, विश्वराज पोखरेल, अरुणकुमार विसी, रविन्द्रबहादुर धानुक, प्रेमबहादुर मल्ल, शिशिरकुमार कर्माचार्य, राजेन्द्रप्रसाद चौधरी, शरदकुमार खत्री र उमेश रञ्जितकार छन् ।
यसैगरी विक्रमबहादुर चन्द, शेखर कोइराला, गोपीमान श्रेष्ठ, इश्वरी चापागाई, मुकुन्दराज आचार्य, सहकुल बहादुर थापा, पुजा सिंह, वीरेन्द्रकुमार बस्याल, शुशिलकुमार यादव, टेकबहादुर गुरुङ, सुकदेव न्यौपाने, मसाउद आलम खाँ र प्राविधिकतर्फका लोकेशचन्द्र सिंह एसपीमा पदोन्नती भएका छन् ।
