समाचारशुक्रबार, माघ १२, २०६९

बालुवाटारमा शान्तिपूर्ण धर्ना दिनेहरू गिरफ्तार

हिमालखबर

प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिईरहेका अधिकारकर्मीलाई १२ माघ बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रेणुराज भण्डारी, लिलि थापा, कोपिला अधिकारी, उज्ज्वल थापा, कविता थापा, राधा पौडेल, जगन्नाथ लामिछाने, विष्णु अधिकारी, इसान थापा, मिना पौडेल प्रनिता कोयुलगायत छन् ।

यसैगरी समाचार संकलनका लागि बालुवाटार पुगेको द काठमाडौं पोष्टकी पत्रकार विदुशी ढुंगेल र इन्सेकका फोटो पत्रकार बिमलचन्द्र शर्मालाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>