समाचारशुक्रबार, माघ १२, २०६९

‘नयाँ नेपालको नाममा भ्रष्ट र अपराधीलाई संरक्षण’

हिमालखबर

एमाले सञ्चार इलाका कमिटीले १२ माघमा राजधानीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईको अगुवाईमा भैरहेको भ्रष्ट शासन र एमाओवादी एकाधिकारवादलाई हटाउन आन्दोलन आवश्यक रहेको औल्याए । उनले सरकारले मच्चाएको आतङ्क समाप्त पारेर सुशासन कायम गर्न पनि आन्दोलनको विकल्पन भएको उल्लेख गरे ।

कार्यक्रममा नेता नेपालले दलहरूसामु नयाँ–नयाँ प्रस्तावअघि सारेर कार्यान्वयन नगर्ने एमाओवादीले देशमा आफनो मात्र वर्चस्व चाहेकाले प्योकजमा सहमति हुन नसकेको धारणा राखे । एमाओवादीले सत्ता र पदको दुरुपयोग गरेर मुलुकमा अधिनायकवाद लाद्न खोजेको दाबी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>