समाचारआइतबार, माघ १४, २०६९

एमाले आन्दोलनको तयारी गर्दै

हिमालखबर

आन्दोलनमा जनसमर्थन बढाउन १४ माघमा एमालेले तयारी बैठक बोलाएको छ । पार्टी कार्यालय बल्खुमा बसिरहेको बैठकमा जनवर्गिय संगठन, विभिन्न विभाग, उपत्यका तीनवटै कमिटी र सम्पर्क समितिका सदस्यहरु उपस्थित छन् ।

विपक्षी दलले गर्ने आन्दोलनको परिचालनका विषयमा बैटकमा छलफल हुने एमाले नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल केपी ओली तीनै जनाले सम्वोधन गर्दै छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>