समाचारमंगलबार, माघ १६, २०६९
शरणार्थी शिविरमा आगलागी
आगलागीबाट शिविरको सेक्टर बी अन्तर्गतका ३२ बढी छाप्राहरु जलेका छन् । अहिले दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
शिविरमा दुई महिना अवधिमा आगो लागेको यो तेस्रो घटना हो । यसअघि शनिश्चरे र बेलडाँगीका भुटानी शरणार्थी शिविरमा आगालागी भएको थियो ।
गोपाल गड्तौला, झापा
