समाचारबुधबार, माघ १७, २०६९

मुलुकको सार्वभौमसत्तामाथि खतराः खनाल

हिमालखबर

भद्रपुर विमानस्थलमा १७ माघमा पत्रकारहरूसँग कुरा गर्दै एमाले अध्यक्ष खनालले एमाओवादीले संविधाससभाको विघटन गरेर मुलुकमा चौतर्फी सङ्कट सिर्जना गरेको र संविधान सभाको निर्वाचन गराउन नचाहेको दाबी गरे । उनले भने, “एमाओवादीले गर्दा राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामाथि नै खतरा उत्पन्न भएको छ ।”

अध्यक्ष खनालले विपक्षीहरुको आन्दोलन सरकारको निरङ्कुशताविरुद्ध थालिएको भन्दै एमाओवादीमा सर्वसत्तावादी सोच हावी रहेसम्म मुलुकमा निर्वाचन असम्भव भएको उनको भनाइ थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>