समाचारशनिबार, माघ २०, २०६९

विराटनगरमा विपक्षीको विरोधसभा

हिमालखबर

२६ माघमा काठमाडौंमा हुने बृहदसभाको तयारी स्वरुप जिल्ला जिल्लामा कार्यक्रम गर्दै आएका विपक्षी दलहरुले २० माघमा विराटनगरमा कार्यक्रम गर्न लागेका हुन् ।

विराटनगरको कार्यक्रमलाई नेकपा एमाले अध्यक्ष झलनाथ खनाल, नेता केपी ओली, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालगायतले संबोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री बाबुराम भट्टराइको बहिर्गमन बिना सहमति सम्भव नरहेको निष्कर्ष निकाल्दै विपक्षी दलहरू सडक आन्दोलनमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>