समाचारबुधबार, माघ २४, २०६९
नौ दलको प्रचारप्रसार र्याली
नेकपा एमालेको नेतृत्वमा २४ माघ बिहान भोटाहिटीबाट शुरु भएको र्याली असन, इन्द्रचोक, भुगोलपार्क हुँदै नयाँसडक गेटमा पुगेर सम्पन्न भएको थियो ।
सो अवसरमा ‘सर्वसत्तावाद र राष्ट्रिय आत्मसमपर्णवादलाई परास्त गरौं,’ ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरौं,’ ‘माघ २६ गते दिउँसो १२ बजे भृकुटीमण्डपमा भेला हौऔं’ भनी सन्देश माइकिङ्ग तथा पर्चा वितरण गरिएको थियो ।
