समाचारआइतबार, माघ २८, २०६९

जेठमा आफैंले चुनाव गराउने प्रधानमन्त्रीको दाबी

हिमालखबर

२८ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २२ औं स्थापना दिवसको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराईले एक दुईदिन भित्रै सहमति गरेर आफ्नै नेतृत्वको वर्तमान सरकारले नै जेठको मध्यसम्ममा चुनाव गराउने दाबी गरेका हुन् ।

“दलहरुबीच आन्तरिक छलफल भइरहेकाले एक दुई दिनमा सहमति हुन्छ,” भट्टराईले भने, “हामी सहमति नजिक छांै मेरो नेतृत्वमा जेठको मध्यसम्ममा चुनाव हुन्छ ।”

राजनीतिक सहमति नहुँदा पदाधिकारी विहिन भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आफ्नो २२ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>