समाचारमंगलबार, फाल्गुण १, २०६९

‘दलहरुले प्रधानमन्त्री तोक्न नसक्नु बेइज्जतिपूर्ण’

हिमालखबर

कांग्रेस केन्द्रीय समितिको १ फागुनमा जारी बैठकबाट बाहिरिएका देउवाले दलहरुको कमजोरीका कारण चुनावका लागि जो सुकैको नेतृत्व स्वीकार गर्नु पर्ने अवस्था आएको बताए । दलहरुले नेतृत्व दिन नसक्दा  लोकतान्त्रिक मान्यता विपरित हुने भन्दै एमाओवादीका कारण यस्तो अवस्था देउवाले बताए । देउवाले थपे, “ बैठकमा धेरैले पार्टीबाटै नेतृत्व खोज्नु पर्ने भनाई राखिरहेका छन्  ।”

जारी बैठकमा कांग्रेस नेता केबी गुरुङले पार्टीले आफ्नो एजेण्डा गुमाइसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । अन्य केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>