समाचारबिहीबार, फाल्गुण ३, २०६९

सय करोड मानिस सडकमा देखिने

हिमालखबर

गएको २३ सेप्टेम्बरमा शुरु भएको अभियानलाई सफल पार्न आज विश्वभरका देशहरुमा महिला पुरुषहरु ऐक्यवद्धता जनाउँदै सडकमा उत्रिने भएका छन् ।

आजको दिन महिला हिंसा अन्त्यमा लागेका विश्वभरिका अभियानकर्ताहरूसँग ऐक्यबद्ध भई विरोध गर्ने, नाच्ने र उर्लने काम भइरहेको अधिकारकर्मीहरुले बताएका छन् । नेपालमा पनि महिला अधिकारकर्मीहरुले बृहत र्‍याली गर्दे छन् ।
काठमाडौंमा महिला हिंसा अन्त्यका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारदेखि शान्तिवाटीका सम्म र्‍याली
निकाल्ने तयारी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>