समाचारशुक्रबार, फाल्गुण ४, २०६९
ह्ङकङको महावाणिज्यदूतमा महेश दाहाल
मन्त्रीपरिषद्को ४ फागुनमा बसेको वैठकले दाहाललाई महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालय सहसचिव दाहाल यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक भइसकेका छन् ।
त्यस्तै वैठकले नेपाली सेनालाई रुसमा निर्मित एम आई १७ दुई हेलिकप्टर किन्न ३ अर्ब रुपैयाँ दिने समेत निर्णय गरेको छ ।

