समाचारशनिबार, फाल्गुण ५, २०६९
कांग्रेसले सही अडान लिन सकेनः जोशी
लमजुङको सुन्दरबजारमा ५ फागुनमा आयोजित कार्यक्रममा बोल्दै नेता जोशीले विभिन्न समयमा पार्टी नेतृत्वले सही अडान लिन नसक्दा देशको अवस्था जर्जर बनेको पनि आरोप लगाएका छन् ।
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रस्तावसम्बन्धमा पनि कांग्रेस नेताहरुले सहमति गरेर गल्ती गरेको भन्दै उनले थपे, “एमालेका अधिकांश नेताहरुले प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन नहुने अडान लिएको सुनेको छु,, जुन ठिक हो ।”
युवराज श्रेष्ठ, लमजुङ
