समाचारआइतबार, फाल्गुण ६, २०६९

चुनावी परिषदलाई सञ्चालन गर्न छुट्टै संयन्त्र

हिमालखबर

प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा गठन हुने सरकारलाई चुनाव परिषद बनाउने र त्यसलाई निर्देशन र नियन्त्रण बनाउन छुट्टै सयन्त्र बनाउन अहिले कार्यदलमा छलफल भइरहेको छ ।

सबै दलबाहिरका व्याक्तिहरु रहेको परिषदलाई नै सरकार सञ्चालनको जिम्मेवारी छोड्दा केही कठिनाई आउन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न उच्चस्तरीय सयन्त्र बनाउन लागिएको कार्यदलका सदस्य खिमलाल देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार हरेक काम गर्दा परिषदले सयन्त्रसँग छलफल गर्नुपर्नेछ । उच्चस्तरीय संयन्त्रमा सबै दलका शीर्ष नेताहरु रहने विषयमा मोटामोटी सहमति भइसकेको पनि देवकोटाले बताए ।

प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा गठन हुने परिषदमा भने सबै स्वतन्त्र, पूर्व प्रशासकलाई राख्ने तयारी भए पनि त्यसमा चार दलबीच भागवण्डा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>