समाचारआइतबार, फाल्गुण ६, २०६९

भारतीय राजदुतद्वारा राष्ट्रपतिसँग भेटवार्ता

हिमालखबर

६ फागुन बिहान शीतलनिवासमा भएको भेटवार्तामा भारतीय राजदूत जयन्त प्रसादले दलहरुबीच भएको सहमति र सरकार गठनका विषयमा चासो राखेको बुझिएको छ ।

राष्ट्रपति कार्यालयले भने सद्भावना भेटवार्ता मात्रै भएको बताएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>